ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला वाख्रापालन कार्यक्रम

यस समृद्दी अायाेजना अन्तरगत वाख्रा पालन, माछा पालन, तरकारी खेती, दुध उत्पादन, सुगन्धित तेल उत्पादन र जडिवुटी उत्पादनमा कार्य संचालन भै रहेकाे छ । जस मध्ये उदयपुर जिल्ला अन्तरगत वेलका नगरपालिकाकाे रामपुर र चाैदण्डीगढी नगरपालिकाकाे हडियामा दुग्ध उत्पादन, त्रियुगा नगरपालिकाकाे साउने, काैवाइ र दमाैटीमा वाख्रापालन, कटारी नगरपालिकाकाे वेतिनी र वेलका नगरपालिकाकाे रामनगर, एकताटाेल, सिर्जना चाेक, ABC टप्पुमा तरकारी खेती सम्वन्धी कामहरू हाल संचालनमा रहेका छन् । भाेलीका दिनहरूमा यसै क्षेत्रहरूमा कार्य गर्दै ग्रामिण क्षेत्रका कृषकहरूलाइ व्यावसायीक रूपमा अगाडी वढाउदै उत्पादित वस्तुहरूलाइ अन्तराष्ट्रिय स्तरसम्म पहिचान गराउदै निर्यातलाइ वृद्दि गरी देशकाे गरिवी न्यूनिकरण, वेराेजगार युवाहरूलाइ राेजगारीकाे सृजना गर्ने यस अायाेजनाकाे मुख्य लक्ष्य रहेकाे छ । 

...

ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला दुग्ध उत्पादन तथा प्रशाेधन कार्यक्रम

यस समृद्दी अायाेजना अन्तरगत वाख्रा पालन, माछा पालन, तरकारी खेती, दुध उत्पादन, सुगन्धित तेल उत्पादन र जडिवुटी उत्पादनमा कार्य संचालन भै रहेकाे छ । जस मध्ये उदयपुर जिल्ला अन्तरगत वेलका नगरपालिकाकाे रामपुर र चाैदण्डीगढी नगरपालिकाकाे हडियामा दुग्ध उत्पादन, त्रियुगा नगरपालिकाकाे साउने, काैवाइ र दमाैटीमा वाख्रापालन, कटारी नगरपालिकाकाे वेतिनी र वेलका नगरपालिकाकाे रामनगर, एकताटाेल, सिर्जना चाेक, ABC टप्पुमा तरकारी खेती सम्वन्धी कामहरू हाल संचालनमा रहेका छन् । भाेलीका दिनहरूमा यसै क्षेत्रहरूमा कार्य गर्दै ग्रामिण क्षेत्रका कृषकहरूलाइ व्यावसायीक रूपमा अगाडी वढाउदै उत्पादित वस्तुहरूलाइ अन्तराष्ट्रिय स्तरसम्म पहिचान गराउदै निर्यातलाइ वृद्दि गरी देशकाे गरिवी न्यूनिकरण, वेराेजगार युवाहरूलाइ राेजगारीकाे सृजना गर्ने यस अायाेजनाकाे मुख्य लक्ष्य रहेकाे छ ।

...

एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) 2073

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि उधम केन्द्र नेपाल उधाेग वाणिज्य महासंघकाे सहयाेगमा यस त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरद्वारा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत वाख्रा पालन कार्यक्रम अा.व. ०७१/०७२ मा संचालन गरिएकाे थियाे । जसवाट यस क्षेत्रमा रहेकाे वाख्रा पालनकाे सम्भाव्यता र उक्तकार्य सम्वन्धी कृषकहरूलाइ हाैसला प्रदान गर्ने कार्य भएकाे थियाे ।

...

खाधान्न मुल्य निर्धारण उप-समिति गठन

यस त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाट उदयपुरका व्यावसायीक एकता कायम राख्न साथै खाधान्न वस्तुहरूकाे वजार मुल्यमा एकरूपता ल्याउनका निम्ति यस संघका प्रथम उपाध्यक्ष श्री नविन वस्नेत ज्युकाे संयाेजकत्वमा त्रियुगा नगर क्षेत्रका किराना तथा खाधान्न व्यावसायीहरूवाट १४ जना सदस्य गरी तपशिल वमाेजिमका १५ सदस्यीय खाधान्न मुल्य निर्धारण उप-समिति गठन गरीयाे ।

तपिशल ः

१, श्री नविन वस्नेत - संयाोजक

२, श्री थिर प्रसाद ढकाल - सदस्य

३, श्री रमेेश कुमार पाण्डे - सदस्य

४, श्री विनाेद चाैधरी - सदस्य

५, श्री गणेश प्रसाद सुवेदी - सदस्य

६, श्री तारा प्रसाद चाैधरी - सदस्य

७, श्री मनाोज साह - सदस्य

८, श्री नविन कुमार शर्मा - सदस्य

९, श्री काजी राइ -सदस्य

१०, श्री कृष्ण श्रेष्ठ - सदस्य

११,श्री बब्लु कुमार साह - सदस्य

१२, श्री सुनिल कुमार चाैधरी - सदस्य

१३, श्री देव नारायण साह - सदस्य

१४, श्री राम कुमार चाैधरी - सदस्य

१५, श्री सन्ताेष भगत - सदस्य

 

 

 

 

...

साैन्दर्य व्यावसाय मुल्य निर्धारण उप-समिति गठन

आज श्री त्रियुगा उद्योग वाणिज्य संघ, गाइघाट उदयपुरमा भएकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस संघ अन्तर्गतका साैन्दर्य व्यावसायीहरूलाइ एकै ठाउँमा एककृत गर्न साथै व्यापारीक एकता कायम राख्नका निम्ति यस संघका प्रथम उपाध्यक्ष ज्यूकाे संयाजकत्वमा १४ सदस्यीय सौन्दर्य व्यावसायी उप-समिति गठन गरियाे साथै अाज गठित उप-समितिका संयाेजक, सह-संयाेजक लगायत सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।
उप-समिति :
१) संयोजक       श्री नवीन बस्नेत
२) सह-संयोजक श्री सुमित्रा कुमारी मल्ल
३) सदस्य          श्री इच्छा कुमारी रिजाल
४) सदस्य          श्री लक्ष्मी विष्ट
५)    "               श्री प्रेमिका चौधरी
६)   "               श्री सुनिता राई
७)   "               श्री गीता गौतम दनुवार 
८)   "               श्री बिना राई
९)   "               श्री लक्ष्मी कुमारी चौधरी 
१०)   "               श्री विमला विष्ट
११)   "               श्री सरस्वती चौधरी
१२)   "               श्री सुष्मा चौधरी 
१३)   "               श्री बिनिता मगर
१४)   "               श्री ऋतु भट्टराई

...

त्रियुगा उधाेग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम 2078-11-7

मिति २०७८/११/७ गते ७२औ राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा संघकाे आयाेजना, नेपाल रेडक्रस साेसाइटी, उदयपुर जिल्ला शाखाकाे प्राविधिक सहयाेग र जेसिज उदयपुर, उदयपुर सुनचाँदी व्यावसायी संघ, घरेलु तथा साना उधाेग महासंघ,उदयपुर, नेपाल काष्ठ फर्निचर व्यावसायी संघ, उदयपुर, उदयपुर साइकिलिङ संघ तथा उदयपुर जिवन विज्ञान परिवारकाे सहयाेगमा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । त्रियुगा उधाेग वाणिज्य संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूकाे सभापतित्वमा भएकाे  उक्त कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा पाल्नु भएका त्रियुगा नगरका उप प्रमुख श्री देवी कुमारी चाैधरी ज्यूले रक्तदाताहरू सबैलाइ धन्यवाद दिदै रक्तदान सवैभन्दा पुन्य काम भएकाे वताउनु भयाे । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरिक्षक श्री वेद प्रसाद गाैतम ज्यूले २९औ पटक रक्तदान गर्नु भयाे साथै  नायव उपरिक्षक लगायत अन्य ५८ जनाले रक्तदान गर्नु भएकाे थियाे ।

...

जिल्ला हस्पिटल

डा. देवराज घिमिरे ज्यू समेतको टोलीद्वारा जिल्ला अस्पताल उदयपुरको निरिक्षण तथा अनुगमन साथै जिल्ला समन्वय समिति, उदयपुर, स्वास्थ्य कार्यालय उदयपुर, जिल्ला अस्पताल र त्रियुगा उधोग वाणिज्य संघ, गार्इघाटको उपस्थितिमा अस्पतालको सुधार गर्नु पर्ने पक्ष, भावि चुनौति एवं समसामयीक विषय  माथी छलफल गरियो।

...

सचेतना मुलक माक्स वितरण कार्यक्रम

हालै देशभर फैलिएकाे तेस्राे भेरियन्टकाे ओमिक्राेन भाइरसवाट वच्नका निम्ति नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा जारी जनचेतना मुलक सन्देश सहित माक्स अनिवार्य गर्नका निम्ति त्रियुगा उधोग वाणिज्य संघ, गाइघाटको आयोजना तथा त्रियुगा नगर प्रहरी, जिल्ला ट्राफिक कार्यालय, उदयपुरको सहकार्यमा वजार क्षेत्रका व्यावसायी, पैदल यात्री तथा सवारी यात्री र चालकहरूलाइ सचेतना मुलक  माक्स वितरण कायक्रम गरियाे ।

...

Journalism Training

त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा मिति २०७८/११/१६ गते साेमवार देखि २० गते शुक्रवार सम्म ५ दिने पत्रकारिता तालिम नेपाल पत्रकार महासंघकाे अायाेजना, नेपाल सरकार प्रदेश नं.१ काे सहयाेग र त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे सहकार्यमा यस क्षेत्रका इच्छुक विधार्थीहरूलाइ नि-शुल्क संचालन भएकाे छ ।

...

जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ सहयाेग

 काेराेना महामारीमा व्यावसायीहरूमा जनचेतना मुलक कार्यक्रम संचालनका लागि सहकार्य तथा जाेखिममा समेत अहाेरात्र खटि सेवा दिइ अाफ्नाे कर्तव्य पुरा गरेकाेमा  जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ त्रियुगा उधाेग वाणिज्य संघ गाइघाट उदयपुरकाे तर्फवाट ३ थान डष्टविन, ३ थान वाल्टिन तथा काेराेनावाट सुरक्षित रहन अहाेरात्र खट्ने जवानहरूका लागि माक्स सेनिटाइजर सहयाेग गरियाे ।

...

करदाता शिक्षा तथा व्यावसायीक लेखा तालिम-२०७८

त्रियुगा उधाेग वाणिज्य संघकाे, उदयपुरकाे सभाहलमा अाज मिति २०७८/१२/२२ गते विहान ८ः०० वजे देखि १० दिने करदाता शिक्षा तथा व्यावसायीक लेखा तालिम उदयपुर सुनचाँदी व्यावसायी संघकाे सहयाेग, मनिराज एसाेसिएटसकाे प्राविधिक सहयाेग र त्रियुगा उधाेग वाणिज्य संघकाे अायाेजनामा संचालन भएकाे छ । उक्त कार्यक्रममा सुनचाँदी व्यावासयी र संघका पदाधिकारी सदस्य ज्यूहरू र खाधान्न मुल्य निर्धारण उप समितिकाे उपस्थिति रहेकाे  उक्त कार्यक्रममा मनिराज एसाेसिएट्सका संचालक लेखा प्राविधिज्ञ श्री मनिराज थापाले तालिम सहजकर्ताकाे भुमिका निभाउनु भएकाे छ ।

...