Welcome to
Triyuga Chamber of Commerce & Industry
उदयपुर जिल्लाकोे सम्पुर्ण उद्योग वाणिज्य जगतको संरक्षण, सम्वद्र्धन एवं विकास हेतु यसै क्षेत्रका अग्रज व्यावसायी तथा यस संघका संस्थापक अध्यक्ष श्री रत्न वहादुर श्रेष्ठ ज्यूको अथक प्रयास पश्चात वि.स. २०४८ सालमा “उदयपुर जिल्ला व्यापार संघ”को नामवाट स्थापनाभई जिल्लाभर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने उद्देश्य लिदै अगाडी वढी रहदा पुनः घरेलु उद्योगहरु र उदयपुर सिमेन्ट उद्योगको स्थापना पश्चात पुनर्विचार गरी विधिवत रुपमा वि.स.२०५८ सालमा स्थापना भई वि.सं.२०५८÷६÷६ गते जिल्ला प्रशासन उदयपुर, आन्तरिक राजश्व कार्यालय, लाहान सिरहामा र वि.सं.२०५८÷९÷११ गते नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाण्डौमा “त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुर”को नामवाट दर्ता भई हाल सम्म यस क्षेत्रको उद्योग, व्यापार र व्यावसाय क्षेत्रको छाता संगठनको रुपमा क्रियाशिल रहि हकहित संरक्षणमा एक शसक्त संस्थाको परिचय दिन सफल भएको छ ।
Read More