Our Projects

Journalism Training

Journalism

त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा मिति २०७८/११/१६ गते साेमवार देखि २० गते शुक्रवार सम्म ५ दिने पत्रकारिता तालिम नेपाल पत्रकार महासंघकाे अायाेजना, नेपाल सरकार प्रदेश नं.१ काे सहयाेग र त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे सहकार्यमा यस क्षेत्रका इच्छुक विधार्थीहरूलाइ नि-शुल्क संचालन भएकाे छ ।