No Data To Display

Other projects

ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला वाख्रापालन कार्यक्रम

ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला वाख्रापालन कार्यक्रम

ग्रामिण क्षेत्रका कृषकहरूलाइ अार्थिक, प्राविधिक सहयाेग तथा अावश्यक तालिमहरू प्रदान गरी कृषकहरूकाे अायस्तरमा वृद्दी गर्दै सफल व्यावसायी वनाउने साथै देशकाे गरिवी न्यूनिकरणमा सहयाेग गर्ने । ...

Read More
ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला दुग्ध उत्पादन तथा प्रशाेधन कार्यक्रम

ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला दुग्ध उत्पादन तथा प्रशाेधन कार्यक्रम

ग्रामिण क्षेत्रका कृषकहरूलाइ अार्थिक, प्राविधिक सहयाेग तथा अावश्यक तालिमहरू प्रदान गरी कृषकहरूकाे अायस्तरमा वृद्दी गर्दै सफल व्यावसायी वनाउने साथै देशकाे गरिवी न्यूनिकरणमा सहयाेग गर्ने ।...

Read More
एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) 2073

एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) 2073

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि उधम केन्द्र नेपाल उधाेग वाणिज्य महासंघकाे सहयाेगमा यस त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरद्वारा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत वाख्रा पालन कार्यक्रम अा.व. ०७१/०७२ मा संचालन गरिएकाे थियाे ।...

Read More
खाधान्न मुल्य निर्धारण उप-समिति गठन

खाधान्न मुल्य निर्धारण उप-समिति गठन

यस त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाट उदयपुरका व्यावसायीक एकता कायम राख्न साथै खाधान्न वस्तुहरूकाे वजार मुल्यमा एकरूपता ल्याउनका निम्ति यस संघका प्रथम उपाध्यक्ष श्री नविन वस्नेत ज्युकाे संयाेजकत्वमा त्रियुगा नगर क्षेत्रका किराना तथा खाधान्न व्यावसायीहरूवाट १४ जना सदस्य गरी १५ सदस्यीय खाधान्न मुल्य निर्धारण उप-समिति गठन गरीयाे ।...

Read More
साैन्दर्य व्यावसाय मुल्य निर्धारण उप-समिति गठन

साैन्दर्य व्यावसाय मुल्य निर्धारण उप-समिति गठन

आज श्री त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गत यस संघका प्रथम उपाध्यक्ष ज्यूकाे संयाजकत्वमा १४ सदस्यीय सौन्दर्य व्यावसायी उप-समिति गठन गरियाे साथै अाज गठित उप-समितिका संयाेजक, सह-संयाेजक लगायत सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । ...

Read More
त्रियुगा उधाेग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम 2078-11-7

त्रियुगा उधाेग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम 2078-11-7

मिति २०७८/११/७ गते ७२औ राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा संघकाे आयाेजना, नेपाल रेडक्रस साेसाइटी, उदयपुर जिल्ला शाखाकाे प्राविधिक सहयाेग र जेसिज उदयपुर, उदयपुर सुनचाँदी व्यावसायी संघ, घरेलु तथा साना उधाेग महासंघ,उदयपुर, नेपाल काष्ठ फर्निचर व्यावसायी संघ, उदयपुर, उदयपुर साइकिलिङ संघ तथा उदयपुर जिवन विज्ञान परिवारकाे सहयाेगमा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।...

Read More
जिल्ला हस्पिटल

जिल्ला हस्पिटल

जिल्ला हस्पिटलको निरिक्षण तथा अनुगमन...

Read More
सचेतना मुलक माक्स वितरण कार्यक्रम

सचेतना मुलक माक्स वितरण कार्यक्रम

जनचेतना मुलक सन्देश सहित माक्स अनिवार्य गर्नका निम्ति त्रियुगा उधोग वाणिज्य संघ, गाइघाटको आयोजना तथा त्रियुगा नगर प्रहरी, जिल्ला ट्राफिक कार्यालय, उदयपुरको सहकार्यमा वजार क्षेत्रका व्यावसायी, पैदल यात्री तथा सवारी यात्री र चालकहरूलाइ सचेतना मुलक  माक्स वितरण कायक्रम गरियाे ।...

Read More
Journalism Training

Journalism Training

त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा मिति २०७८/११/१६ गते साेमवार देखि २० गते शुक्रवार सम्म ५ दिने पत्रकारिता तालिम नेपाल पत्रकार महासंघकाे अायाेजना, नेपाल सरकार प्रदेश नं.१ काे सहयाेग र त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे सहकार्यमा संचालन भएकाे छ ।...

Read More
जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ सहयाेग

जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ सहयाेग

काेराेना महामारीमा व्यावसायीहरूमा जनचेतना मुलक कार्यक्रम संचालनका लागि सहकार्य तथा जाेखिममा समेत अहाेरात्र खटि सेवा दिइ प्रहरी जवानहरूले अाफ्नाे कर्तव्य पुरा गर्नु भएकाे छ अतः जिल्ला प्रहरी कार्यालय उदयपुरकाे सहकार्य, सहयाेग एवं समन्वयकाे कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छाै साथै उक्त कार्यकाे कदर स्वरूप त्रियुगा उधाेग वाणिज्य संघ गाइघाट उदयपुरकाे तर्फवाट ३ थान डष्टविन, ३ थान वाल्टिन तथा काेराेनावाट सुरक्षित रहन अहाेरात्र खट्ने जवानहरूका लागि माक्स सेनिटाइजर सहयाेग गरिएकाे छ । पुनः अपसी सद् भाव र सहकार्यका लागी धन्यवाद ।...

Read More
करदाता शिक्षा तथा व्यावसायीक लेखा तालिम-२०७८

करदाता शिक्षा तथा व्यावसायीक लेखा तालिम-२०७८

त्रियुगा उधाेग वाणिज्य संघकाे, उदयपुरकाे सभाहलमा अाज मिति २०७८/१२/२२ गते विहान ८ः०० वजे देखि १० दिने करदाता शिक्षा तथा व्यावसायीक लेखा तालिम उदयपुर सुनचाँदी व्यावसायी संघकाे सहकार्य तथा मनिराज एसाेसिएटसकाे प्राविधिक सहयाेग र त्रियुगा उधाेग वाणिज्य संघकाे आयाेजनामा संचालन भएकाे थियाे ।...

Read More
वृति परामर्श तथा राेजगार मेला-२०८०

वृति परामर्श तथा राेजगार मेला-२०८०

त्रियुगा नगरपालिका गाइघाट उदयपुरकाे आयाेजना, त्रियुगा उधाेग वाणिज्य संघकाे सह-आयाेजना तथा इन्स्याेर परियाेजना र हेल्भेटास नेपालकाे प्राविधिक सहयाेगमा मिति २०८० जेष्ठ २० गतेका दिन वृति परामर्श तथा राेजगार मेलाकाे आयाेजना गरिएकाे थियाे ।...

Read More
स्वागत तथा विदाइ कार्यक्रम - २०८०/४/२

स्वागत तथा विदाइ कार्यक्रम - २०८०/४/२

मिति २०८०/४/२ गते मंगलवारका दिन त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा श्री १८ नं वाहिनी भुल्के उदयपुरका वाहिनीपती महासेनानी श्री मनाेज वैदवार ज्यू, डिभिजन वन कार्यालय, उदयपुरका डिभिजनल वन अधिकृत डा. इन्द्र प्रसाद सापकाेटा ज्यूकाे स्वागत तथा पशुपति प्रसाद गण वाेक्से उदयपुरका गणपति प्रमुख सेनानी श्री विजय भण्डारी ज्यूकाे विदाइ कार्यक्रम गरिएकाे थियाे । ...

Read More
डेंगु नियन्त्रणका लागि खाेज र नष्ट गर अभियान

डेंगु नियन्त्रणका लागि खाेज र नष्ट गर अभियान

२०८० श्रावण २१ गते आइतवारका दिन स्वास्थ्य कार्यालय, उदयपुर, त्रियुगा नगरपालिका गाइघाट, त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुर, नेपाल रेडक्रस साेसाइटी उदयपुर र हुरेण्डेक उदयपुरले संयुक्त रूपमा डेंगु नियन्त्रणका लागि खाेज र नष्ट गर अभियान संचालन गरेकाे छ । ...

Read More
निःशुल्क सर्वत पानी वितरण कार्यक्रम

निःशुल्क सर्वत पानी वितरण कार्यक्रम

पछिल्लो समय यस क्षेत्रहरुमा अत्याधिक वढेकाे गर्मीलाइ मध्यनजर गरी २०८० जेष्ठ २५ गते विहिवार देखि स्थानिय व्यावसायी तथा नगर प्रहरी कार्यालय, गाइघाटकाे सहयाेग एवं सहकार्य र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरकाे आयाेजनामा निःशूल्क सर्वत पानी वितरण कार्यक्रम सुरु गरेको छ । ...

Read More
बजार सरसफाइका लागि डष्टवीन वितरण कार्यक्रम

बजार सरसफाइका लागि डष्टवीन वितरण कार्यक्रम

२०७९ पुष २१ गते गाईघाट बजारलाई स्वच्छ र सफा राख्नका लागि त्रियुगा नगरपालिका, गाइघाट र त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरकाे सहकार्यमा डष्टविन वितरण कार्यक्रम भएकाे छ । ...

Read More
करदाता शिक्षा तथा मिसम्याच सम्बन्धी अन्तरक्रिया कार्यक्रम-२०८०

करदाता शिक्षा तथा मिसम्याच सम्बन्धी अन्तरक्रिया कार्यक्रम-२०८०

मिति २०८० वैषाख २३ गते शनिवारका दिन त्रियुगा उधोग बाणिज्य संघ, गाईघाटको आयोजना, नेउवामहासंघ/कृषि उद्यम केन्द्र, काठमाण्डौको सहयोग तथा करदाता सेवा कार्यालय गाईघाट, उदयपुर र मनिराज एसोसिएट्स, गाईघाटको प्राबिधिक सहयोगमा करदाता शिक्षा तथा मिसम्याच सम्बन्धी अन्तरक्रिया कार्यक्रम संघको सभाहलमा सम्पन्न गरियो ।...

Read More
निःशुल्क स्वास्थ शिबिर कार्यक्रम-२०८०

निःशुल्क स्वास्थ शिबिर कार्यक्रम-२०८०

मिति २०८० वैषाख १५ गते शुक्रवार त्रियुगा उधोग बानिज्य संघ, गाईघाटको आयोजना तथा बि एन्ड सि मेडिकल कलेज तथा पुर्बान्चल क्यान्सर अस्पताल बिर्तामोड, झापाको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ शिबिर कार्यक्रम उदयपुर जिल्ला अस्पताल, गाइघाटमा सम्पन्न भएको छ ।...

Read More
डष्टवीन वितरण कार्यक्रम

डष्टवीन वितरण कार्यक्रम

मिति २०८० भाद्र १ गते शुक्रवारका दिन त्रियुगा नगरपालिका गाइघाट र त्रियुगा उधाेग वाणिज्य संघ उदयपुरकाे सहकार्यमा त्रियुगा नगर क्षेत्रका विभिन्न वजारहरूमा डष्टवीन वितरण कार्यक्रम गरियाे । ...

Read More
७औं वार्षिक साधारण सभा-२०७९

७औं वार्षिक साधारण सभा-२०७९

मिति २०७९ पाैष २३ गते शनिवारका दिन यस त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे ७औं वार्षिक साधारण सभा-२०७९ नेपाल उधाेग वाणिज्य महासंघका पुर्व अध्यक्ष श्री चण्डीराज ढकाल ज्यूकाे प्रमुख अतित्थ्यतामा त्रियुगा न.पा.-११, स्थित रामजानकी पार्टि प्यालेस वावारानी मार्ग गाइघाटमा सम्पन्न गरियाे । ...

Read More
सहयाेग तथा राहत

सहयाेग तथा राहत

आज त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे तर्फवाट जिल्ला प्रहरी कार्यालय, उदयपुरमा रहेका थुनुवाहरूकाे सहजता एवं व्यावस्थापनका लागि जि.प्र.का., उदयपुरलाइ २५ थान कम्वल र १ राेल म्याट सहयाेग गरियाे ।...

Read More
विदाइ कार्यक्रम

विदाइ कार्यक्रम

मिति २०८० भाद्र १९ गते त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरकाे सभाहलमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक श्री ज्ञानेन्द्र फुयाल ज्यूकाे विदाइ कार्यक्रम गरियाे । ...

Read More
सहयोग एवं सहकार्य

सहयोग एवं सहकार्य

त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले पत्रकार महासंघको कार्यालय संचालनलाई अझ व्यवस्थित गर्नका निम्ति मिति २०७६ श्रावण १४ गतेका दिन एक स्वागत तथा छलफल कार्यक्रम गरी नेपाल पत्रकार महासंघ उदयपुरलाइ एक थान इन्भटर र व्याट्रि प्रदान गरेकाे थियो । ...

Read More
पहिलो प्रदेश स्तरीय औद्योगिक व्यापार मेला- २०७४

पहिलो प्रदेश स्तरीय औद्योगिक व्यापार मेला- २०७४

यस उदयपुर जिल्लामा उपलब्ध हुने बिभिन्न कच्चा वस्तुहरुको साथै अन्य स्थानबाट आयातित कच्चा बस्तुको आधारमा निर्मित सामाग्रीहरु एबं उत्पादीत बस्तुहरुलाई बजारिकरण एबं गुणस्तर यूक्त बनाई उद्योगको रुपमा स्थापित गर्न र राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा सूचना प्रवाहद्धारा जानकारी र पहिचान गराउने र यस उदयपुर जिल्लामा स्थापित उद्योग, व्यापार र व्यावासायको विकास र विस्तार गरी राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले औद्यागिक व्यापार मेला गर्ने संघको नियमित कार्य अनुरुप वि.सं.२०७४ साल फाल्गुण १५ गते देखि २५ गते सम्म “पहिलो प्रदेश महोत्सव २०७४–त्रियुगा”को आयोजना गरिएको थियो । ...

Read More
आधारभुत लेखा तथा कर निति सम्वन्धी अभिमुखिकरण कार्यक्रम-२०७६

आधारभुत लेखा तथा कर निति सम्वन्धी अभिमुखिकरण कार्यक्रम-२०७६

सनराईज वैक गाईघाट शाखाको आयोजना र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहकार्यमा मिति २०७६ पाैष २ गतेका दिन भएको “आधारभुत लेखा तथा कर निति” सम्वन्धी अभिमुखिकरण कार्यक्रममा हाल सरकारले ल्याएको व्यावसायीक ऋणको लेखापरिक्षण सम्वन्धीको नया नितिका वारेमा व्यावसायीहरुलाई वताउदै  वैक र व्यावसायी विच देखिएको व्यावसायीक लेखा सम्वन्धीको समस्या साथै वैकिंङ कार्यका लागि आवश्यक दस्तावेजका वारेमा प्रशिक्षकले व्यावसायीहरुलाई जानकारी दिएका थिए । ...

Read More
त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरद्वारा कर सहायता कक्ष (हेल्पडेस्क) संचालन

त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरद्वारा कर सहायता कक्ष (हेल्पडेस्क) संचालन

त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले करदाता सेवा कार्यालय गाईघाटको सहयोगमा त्रियुगा नगरपालिका ११, वैक लाईनमा यस जिल्लाका उधाेगी, व्यापारी एवं व्यावसायीहरुको सहजताका लागि मिति २०७५ श्रावण १६ गते वाट हेल्पडेक्सको स्थापना गरेको छ । ...

Read More
७ औँ कर दिवस-२०७५

७ औँ कर दिवस-२०७५

७औँ कर दिवस २०७५ को अवसरमा आन्तरिक राजश्व कार्यालय लाहानको आयोजना र करदाता सेवा कार्यालय गाईघाट, त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहकार्यमा २०७५ मंसिर १ गते विविध कार्यक्रम गरी मनाइएकाे थियाे ।...

Read More
करलेखा सम्वन्धी ३ दिवसिय व्यावसायीक अभिमुखिकरण तालिम-२०७५

करलेखा सम्वन्धी ३ दिवसिय व्यावसायीक अभिमुखिकरण तालिम-२०७५

मिति २०७५ साल फाल्गुण १ गते देखि ३ गते सम्म नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ र त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुरको आयोजना र नेपाल सरकार र जीआईजेडको सहयोगमा ३ दिने आयकर तथा मुल्य अभिवृद्धिकर व्यावस्थापन सम्वन्धी करलेखा व्यावसायीक अभिमुखिकरण तालिम संचालन गरिएको थियो । ...

Read More
दाेस्राे प्रदेश महाेत्सव -२०८०, त्रियुगा

दाेस्राे प्रदेश महाेत्सव -२०८०, त्रियुगा

यस उदयपुर जिल्ला भौगोलिक प्रतिकूलताका बाबजुद आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक परिवर्तनको गतिमा उत्साहजनक परिवर्तनका संकेतहरु देखिने क्रमलाई आत्मासाथ गर्दै उदयपुरको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उधोगको बिकासको नारासंगै स्थानीय स्तरमा आयोजना हुने मेला तथा प्रदर्शनीले उत्पादक, व्यापारी तथा उपभोक्ता विच प्रत्यक्ष सम्वन्ध गासी औधोगिक तथा व्यापारिक चहलपहल बढाई यस क्षेत्रको विकासको लागि स्थानिय स्तरमा उत्पादित वस्तुहरुको आवश्यक वजारिकरण एवं व्यावसायीकरणमा जोड दिइ समस्त आर्थिक क्षेत्र फस्टाउने कार्यलाई दिगो राख्न यहि मिति २०८० फाल्गुण १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव–२०८०, त्रियुगाको आयोजना गर्न लागिएको हो । ...

Read More