त्रियुगा उधाेग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम 2078-11-7
मिति २०७८/११/७ गते ७२औ राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा संघकाे आयाेजना, नेपाल रेडक्रस साेसाइटी, उदयपुर जिल्ला शाखाकाे प्राविधिक सहयाेग र जेसिज उदयपुर, उदयपुर सुनचाँदी व्यावसायी संघ, घरेलु तथा साना उधाेग महासं...
Read More