...img description

Welcome to Triyuga chamber of commerce & Industry

उदयपुर जिल्लाकोे सम्पुर्ण उद्योग वाणिज्य जगतको संरक्षण, सम्वद्र्धन एवं विकास हेतु यसै क्षेत्रका अग्रज व्यावसायी तथा यस संघका संस्थापक अध्यक्ष श्री रत्न वहादुर श्रेष्ठ ज्यूको अथक प्रयास पश्चात वि.स. २०४८ सालमा “उदयपुर जिल्ला व्यापार संघ”को नामवाट स्थापनाभई जिल्लाभर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने उद्देश्य लिदै अगाडी वढी रहदा पुनः घरेलु उद्योगहरु र उदयपुर सिमेन्ट उद्योगको स्थापना पश्चात पुनर्विचार गरी विधिवत रुपमा वि.स.२०५८ सालमा स्थापना भई वि.सं.२०५८÷६÷६ गते जिल्ला प्रशासन उदयपुर, आन्तरिक राजश्व कार्यालय, लाहान सिरहामा र वि.सं.२०५८÷९÷११ गते नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाण्डौमा “त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुर”को नामवाट दर्ता भई हाल सम्म यस क्षेत्रको उद्योग, व्यापार र व्यावसाय क्षेत्रको छाता संगठनको रुपमा क्रियाशिल रहि हकहित संरक्षणमा एक शसक्त संस्थाको परिचय दिन सफल भएको छ ।

Read More

OUR MISSION

व्यापारी एकता कायम गरी व्यावसायीक हकहितकाे लागि संघर्ष गर्दै व्यावसायलाइ सुव्यवस्थित एवं नेपाल सरकारकाे नीति निर्देशन अनुरूप सुपथ र सुलभ व्यापारकाे व्यावस्था गर्ने ।

OUR VISION

यस जिल्लाका व्यावसायीहरूकाे हकहित तथा व्यावसायीक सहजताका लागि अविरल रूपमा कार्य गरीरहने साथै विभिन्न स्थानिय निकाय, सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरूसंग समन्वय एवं सहकार्य गर्दै देशकाे अार्थिक क्षेत्रकाे विकासमा टेवा पुर्याउने ।

Our Projects

ग्रामिण
ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला वाख्रापालन कार्यक्रम

ग्रामिण क्षेत्रका कृषकहरूलाइ अार्थिक, प्राविधिक सहयाेग तथा अावश्यक तालिमहरू प्रदान गरी कृषकहरूकाे अायस्तरमा वृद्दी गर्दै सफल व्यावसायी वनाउने साथै देशकाे गरिवी न्यूनिकरणमा सहयाेग गर्ने । ...

Read More
ग्रामिण
ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला दुग्ध उत्पादन तथा प्रशाेधन कार्यक्रम

ग्रामिण क्षेत्रका कृषकहरूलाइ अार्थिक, प्राविधिक सहयाेग तथा अावश्यक तालिमहरू प्रदान गरी कृषकहरूकाे अायस्तरमा वृद्दी गर्दै सफल व्यावसायी वनाउने साथै देशकाे गरिवी न्यूनिकरणमा सहयाेग गर्ने ।...

Read More
एक
एक गाउँ एक उत्पादन कार्यक्रम (OVOP) 2073

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि उधम केन्द्र नेपाल उधाेग वाणिज्य महासंघकाे सहयाेगमा यस त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरद्वारा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत वाख्रा पालन कार्यक्रम अा.व. ०७१/०७२ मा संचालन गरिएकाे थियाे ।...

Read More

Board members

Member name
Ramesh Bishwokarma

0

9842837484

Member name
Hastamaya Rai

0

9852831175

Member name
Dinesh Kumar Shrestha

0

9842555955

Member name
Kedar kumar Thapa

0

9842825756

Member name
Binod Kumar Pandey

0

9852830582

Member name
Saroj Basnet

0

9852822278

Member name
Nabin Basnet

0

9842826751

Member name
Tika Kumar Shrestha

0

9842828440

Member name
Yognarayan Shah

0

9842826287

Member name
Rupam Anurag Gupta

0

9852830280

Member name
Bishnu Kumari Oli Rai

0

9842922657

Member name
Gajendra Kumar Bhagat

0

9852835031

Notices & Annoucements

No Data To Display